सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेर क्यानले गल्ती गर्‍यो : चन्द

Byekhel

१२ माघ २०७९, बिहीबार १२ माघ २०७९, बिहीबार १२ माघ २०७९, बिहीबार

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेर क्यानले गल्ती गरेको बताएका छन् । उनले क्यानले गल्ती गरेको स्वीकार गर्दै अब आउने दिनमा यसलाई सच्याएर जाने बताए ।

सेभेन थ्री स्पोर्ट्स र लिगको सम्झौता गरेको २ वर्ष भएको छ । २०२० जनावरीमा एमओयु भएको थियो । असोक नाथ प्याकुरेल र अध्यक्ष चन्दले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

By ekhel