नियुक्त नहुँदै देसाइको प्रशिक्षण

Byekhel

१६ माघ २०७९, सोमबार १६ माघ २०७९, सोमबार १६ माघ २०७९, सोमबार

काठमाडौँ, १६ माघ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले आइसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा प्रशिक्षण लिइरहेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षकका लागि सिफारिस भएका मोन्टी देसाइले अहिले टिमलाई प्रशिक्षण दिइरहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनको नियुक्तमा ढिलाइ गरेपछि क्यानले नै उनलाई भोलेन्टियरको रुपमा प्रशिक्षकको रुपमा राखेको छ । देसाइ आइतबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेलाडीसँग देखिएका थिए । नेपाल क्रिकेट संघ क्यानका प्रबन्ध निर्देशक वृतान्त खनालले आफुले नै मौखिक रुपमा टिमसँग जान निर्देशन दिएको जानकारी दिए ।

By ekhel