म्यानचेस्टर सिटी छाडेर क्यान्सेलो बायर्न म्युनिखमा

Byekhel

१८ माघ २०७९, बुधबार १८ माघ २०७९, बुधबार १८ माघ २०७९, बुधबार

काठमाडौँ, १८ माघ – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पोर्चुगिज डिफेन्डर जोआओ क्यान्सेलो लोनमा जर्मन क्लब बायर्न म्युनिख पुगेका छन्। ट्रान्सफरको अन्तिम दिन बायर्नले २८ वर्षीय क्यान्सेलोलाई ७० मिलियन युरोमा क्लबमा भित्र्याएको हो।

क्यान्सेलोलाई आगामी समरमा क्लबमा स्थायी हुने विकल्पसहित यो सिजनका लागि क्लमा अनुबन्ध गरेको हो। क्यान्सेलोले गत फेब्रुअरी २०२२ मा सिटीसँग पाँच वर्षका लागि सम्झौता नवीकरण गरेका थिए। क्यान्सेलो सन् २०१९ मा युभेन्ट्सबाट सिटीमा पुगेका थिए।

By ekhel