थ्री नेसन्स कपका लागि भुटान र लाओसको टोली नेपाल आइपुगे

Byekhel

७ चैत्र २०७९, मंगलवार ७ चैत्र २०७९, मंगलवार ७ चैत्र २०७९, मंगलवार

काठमाडौँ – प्रधानमन्त्री कप थ्री नेसन्स कपका लागि भुटान र लाओसको टोली आज सोमबार नेपाल आइपुगेका छन्। पर्सि बुधबार हुने थ्री नेसन्स कपका लागि भुटान र लाओसको टोली आज बिहान नेपाल आइपुगेको हो। यता थ्री नेसन्स कपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भने भइसकेको छैन।

तिन देश सम्मिलित प्रतियोगिताको शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन्। प्रतियोगिताका लागि साधारणतर्फ ५ सय र भिआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर छुट्टाइएको छ। प्रतियोगिता पर्सि बुधबारदेखि आगामी शुक्रबारसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

By ekhel