आईपीएलको एक हजारौं खेलमा मुम्बई विजयी राजस्थान पराजित
काठमाडौं – इन्डिनय प्रिमयर लिग (आईपीएल) को एक हजारौं खेलमा मुम्बई इन्डियन्सले पहिलो संस्करणको विजेता राजस्थान रोएल्समाथि रोमाञ्चक जित हात पारेको छ । यशस्वी जैसवालको सानदार शतकको मदतमा राजस्थानले मुम्बईलाई २१३…



