Month: १५ जेष्ठ २०८०, सोमबार

उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलमा तेस्रो

काठमाडौं – उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलमा तेस्रो भएको छ । यसअघि दुईपल्ट काभाको प्रतियोगिता जितेको नेपालले घरेलु माहोल र कोर्टको फाइदा लिँदै उपाधिमा…

खुमलटारलाई हराउँदै पुलिस सातौं स्थानमा उक्लियो

काठमाडौं – रेलिगेसन जोनमा रहेको एफसी खुमलटारमाथि २–० को जित निकाल्दै विभागीय टोली नेपाल पुलिस जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलको सातौ स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा…

हिमालयन शेर्पाले थ्री स्टारलाई हरायो

काठमाडौं – निशान लिम्बुले इन्जुरी टाइममा गोल गरेपछि हिमालयन शेर्पाले सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबलाई १-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा हिमालयनका…

मलेसियासँग टी-२० अन्तर्राष्ट्रिय शृखंला खेल्ने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ

काठमाडौं – मलेसियासँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृखंला खेल्ने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाली टोलीलाई बिदाइ गरेको हो । क्यान अध्यक्ष…

एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेल्ने नेपाली यू-२० महिला टोलीको घोषणा

काठमाडौं – एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेल्ने नेपाली यू-२० महिला टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक याम गुरुङले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा…

साविक विजेता गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिगको फाइनलमा

काठमाडौं – साविक विजेता गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । टोलीले क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गरेको हो । यस जितका नायक…

जित्दाजित्दै हारेको नेपाल

काठमाडौं – ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताअघि अनुभव र एक्स्पोजरमा किन ध्यान दिनुपर्छ भन्ने तथ्य नेपाल भलिबलले शुक्रबार महशुस गरेको छ । काभा वुमन्स च्यालेन्ज कप भलिबलमा नेपाल टिमले बलियो विपक्षी काजाकस्तानसँग…

भारत नेपालका लागि सधैंको तगारो

काठमाडौं – नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको समूहको अन्तिम खेलमा…

लखनउलाई ८१ रनले पराजित गर्दै मुम्बई आईपीएलको क्वालिफायर टु मा प्रवेश

काठमाडौं – आकाश माडवालले सानदार बलिङ गर्दै पाँच विकेट लिएपछि लखनउ सुपर जायनट्सलाई ८१ रनले पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को क्वालिफायर टु मा प्रवेश गरेको…

मछिन्द्र र जावलाखेलको गोलरहित बराबरी

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा बुधबार मछिन्द्र एफसी र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दोस्रो स्थानको मछिन्द्र र तेस्रो…