नेमार अल हिलालतिर

Byekhel

३० श्रावण २०८०, मंगलवार ३० श्रावण २०८०, मंगलवार ३० श्रावण २०८०, मंगलवार

काठमाडौं – युरोपियन लिगमा खेल्ने स्टार खेलाडीहरु साउदी अरबतिर जाने सूचीमा अर्का स्टार थपिएका छन् । पेरिस सेज्ट जर्मेन (पीएसजी) का फरवार्ड नेमार पनि साउदी प्रो लिग खेल्न जाने भएका छन् ।

फ्रेन्च च्याम्पियन पीएसजी नेमार अल हिलाललाई बेच्न तयार भएको छ । अल हिलालले नेमारलाई ९ करोड युरोमा अनुबन्ध गर्न लागेको बीबीसीले जनाएको छ । त्यसअघि नेमारले मेडिकल र सबै पेपरवर्क पूरा गर्नुपर्नेछ । ३१ वर्षीय नेमार २०१७ मा २२ करोड २० लाख युरोमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए ।

By ekhel