साफ यू–२० च्याम्पियनसिप सेमिफाइनलका खेलहरु एन्फा कम्प्लेक्समा नै हुने
काठमाडौँ – साफ यू–२० च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलका खेलहरु ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नै हुने भएको छ। यसअघि काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने भनिएको खेल खराब मैदानका कारण एन्फा कम्प्लेक्स…