Month: २ कार्तिक २०८१, शुक्रबार

महिला टी-२० विश्वकप : अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा

काठमाडौं – दक्षिण अफ्रिकाले आईसीसी टी-२० महिला विश्वकपको पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएकोछ।  १३५ रनको लक्ष्य लक्षिण अफ्रिकाले १७.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो…

साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतकाे विजयी सुरुवात

काठमाडौं – बिहीबार सुरु भएको साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि डाङमेई ग्रेसले दुई गोल गरिन्…

खेवाङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा आयोजना गर्न लागिएको खेवाङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक खेबाङ स्पोर्टिङ क्लबले आउँदा कात्तिक १० गतेदेखि आयोजना हुने खेबाङ गोल्डकप फुटबल…

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले फिफा विश्वकप छनोट खेलमा बोलिभियाविरुद्ध माथि सानदार जित

काठमाडौँ –  कप्तान लियोनल मेस्सीको ह्याट्रिकसँगै साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप छनोट खेलमा बोलिभियाविरुद्ध सानदार जित निकालेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६–० गोलले हरायो…

बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने

रुपन्देही – बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशका…

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

काठमाडौँ – सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल…