Month: ५ फाल्गुन २०८१, सोमबार

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

बैतडी – प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ । यही फागुन ११ गतेदेखि सुरु हुने प्रतियोगिताका खेल बैतडीको दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा रहेको…

बागमती गोल्डकपः एपिएफ क्लब विजयी

बागमती – मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालित सातौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले विजयी सुरुआत गरेको छ । बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति फुटबल रङ्गशालामा…

कोशी प्रदेश प्रिमियर लिग : सुपर लिगका दुवै खेल बराबरी

धरान – धरानमा जारी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको ‘सुपर लिग’का दुवै खेल बराबरी भएको छ । कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा भइरहेको सुपर लिगको पहिलो खेलमा पाँचथर…

इटहरी गोल्डकपः एनआरटीलाई पराजित गर्दै सगरमाथा सेमिफाइनलमा

सुनसरी – एनआरटी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्ट्स इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज इटहरी रङ्गशालामा भएको दोस्रो…