Month: २७ फाल्गुन २०८१, मंगलवार

प्रधानमन्त्री कप क्रिकेट : किरणको शतकको मद्दतमा सुदूरपश्चिम विजयी

घोराही – किरण ठगुन्नाको शतकीय पारीको मद्दतमा सुदूरपश्चिम प्रदेशले यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गरेको छ । सुदूरपश्चिमले गण्डकीलाई ६ विकेटले हराएको हो ।…

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

भैरहवा – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबले बागमती प्रदेशलाई फराकिलो रन अन्तरले विजयी भएको छ । आर्मीले बागमतीलाई १३४ रनले पराजित गरेको हो । रुपन्देहीको सिद्धार्थ…

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा लुम्बिनी पराजित

भैरहवा – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । पुलिसले लुम्बिनीलाई ८७ रनले हराएको हो । रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस…

नेपाल हङकङसँग पराजित

काठमाडौँ  – युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा भर्खरै सम्पन्न खेलमा नेपाल हङकङसँग दुई रनको झिनो अन्तरले पराजित भएको…

हेटौँडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई

मनहरी – दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाडौँले जितेको छ । हेटौँडामा आज सम्पन्न फाइनलमा फ्रिडम फाइटर भेट्रान्स काठमाडौँलाई ट्राइब्रेकरमा…

मेचीनगर गोल्डकपः धरान एफसी विजयी

झापा – काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपको आज भएको खेलमा पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५–३ को गोलअन्तरले पराजित भएको छ । निर्धारित ९० मिनेटको…