Author: ekhel

त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेश विरुद्धको गोलको वर्षा

काठमाडौँ, २६ भदौ – त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेश विरुद्धको गोलको वर्षा गरेको छ । दीपा शाही एक्ले ५ गोल गरेको खेलमा आर्मीले मंगलबार सुदूरपश्चिमलाई १४-१…

नेसन्स लिगमा जर्मनी र नेदरल्याण्ड्सले २-२ को बराबरी खेले

काठमाडौँ, २६ भदौ – यूईएफए नेसन्स लिग अन्तर्गत लिगएको समूह तीनमा जर्मनी र नेदरल्याण्ड्सले २-२ को बराबरी खेलेका छन् । घरेलु मैदान योहान क्रोफ एरेनामा भएको खेलमा तिजानी रेइन्डर्सले खेलको…

ह्यारी केनले इंग्ल्याण्डका लागि आफ्नो एक सयौं खेलमा दुई गोल

काठमाडौँ – ह्यारी केनले इंग्ल्याण्डका लागि आफ्नो एक सयौं खेलमा दुई गोल गरेका छन् । केनकै दुई गोलमा इंग्ल्याण्डले यूईएफए नेसन्स लिगअन्तर्गत लिग बी को समूह दुईमा फिनल्याण्डलाई २-० ले…

फिफा विश्वकपको छनोटमा कोलम्बियाले अर्जेन्टिनालाई २-१ ले हरायो

काठमाडौँ – फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २-१ ले पराजित गरेको छ । कोलम्बियाको लागि कप्तान जेम्स रोड्रिग्वेज एक गोल र एक असिस्ट तथा यरसन मोस्केराले…

साफ यू–२० च्याम्पियनसिप सेमिफाइनलका खेलहरु एन्फा कम्प्लेक्समा नै हुने

काठमाडौँ – साफ यू–२० च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलका खेलहरु ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नै हुने भएको छ। यसअघि काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने भनिएको खेल खराब मैदानका कारण एन्फा कम्प्लेक्स…

‘स्पोर्टस अवार्ड’ मा पाँच खेलाडी मनोनयन

काठमाडौँ – नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्डअन्र्गत पिपल्स च्वाइसमा विभिन्न विधाका पाँच खेलाडी मनोनयनमा परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुल्शन झा, राष्ट्रिय भलिबल महिला…

कराते महासङ्घद्वारा उपप्रधानमन्त्रीसहित मन्त्रीहरूको स्वागत

काठमाडौँ – नेपाल कराते महासङ्घले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई आज स्वागत गर्दै बधाई दिएको छ…

साफ यु-२० च्याम्पियनसिपमा भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश

काठमाडौँ – साफ यु-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेको छ । लगातार दुई जितपछि भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको…

सगरमाथा युथ क्लब मोरङ ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश

ताप्लेजुङ – सगरमाथा युथ क्लब मोरङ ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा घरेलु टिम सङ्घर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङ…

महिला एसिया कपको फाइनलमा भारत र श्रीलंका खेल्ने पक्का

काठमाडौँ – बंगलादेशलाई हराउँदै भारतीय टोली नवौँ पटक महिला एसिया कपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गरेको हो । बंगलादेशले प्रस्तुत गरेको ८१ रनको झिनो…