Category: एथलेटिक्स

नेपालगञ्ज म्याराथनमा गोपी र सन्तोषी च्याम्पियन

काठमाडौँ, १० मङ्सिर – नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौं नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् । यसअघि छैटौं संस्करणको उपाधि जितेका पार्कीले शनिबार २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा दौड…

प्रथम महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि राममायालाई

काठमाडौं – प्रथम महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले जितेकी छन् । सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसरमा शनिबार भएको दौडको २१ किलोमिटर दुरी…

हिमालयन एक्स्ट्राई ट्रायथलनको दोश्रो संस्करण आज पोखरामा सुरु हुँदै

काठमाडौं – हिमालयन एक्स्ट्राई ट्रायथलनको दोश्रो संस्करण आज पोखरामा सुरु हुँदैछ । हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा यो प्रतियोगिताको आयोजना हुन लागेको छ । प्रतियोगितामा सहभागिता…

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पाँच पालिका सहभागि

ओखलढुङ्गा – जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा पाँच स्थानिय तह सहभागि भएका छन् । जिल्लाको आठ स्थानिय तह मध्ये लिखु गाउँपालिका र चिशंखुगढी गाउँपालिकाले…

स्वस्तीश्री गुरुकुलमा खेलाडीले स्पेनमा विशेष प्रशिक्षण गर्ने

काठमाडौं – स्वस्तीश्री गुरुकुल आइबी वर्ल्ड स्कुलका फुटबल खेलाडीहरुले युरोपियन राष्ट्र स्पेमा विशेष प्रशिक्षण गर्ने भएका छन् । हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष प्रशिक्षणमा सहभागिता जनाउन स्कुलका २० खेलाडीसहित…

खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङ – खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् । जिल्ला खेलकुद…

सशस्त्र प्रहरीको ‘बाहिनीपति कप–२०७९’ खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ, २५ चैत – सशस्त्र प्रहरी बलको ‘बाहिनीपति कप–२०७९’ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । यही चैत १९ गतेदेखि पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुमा सञ्चालित दौड, फुटबल, भलिबल, ब्याटमिन्टन प्रतियोगिता प्रतियोगिता…

अन्तराष्ट्रिय पिस म्याराथनको उपाधि नेपाली सेनाका खगेन्द्र भाटलाई

काठमाडौं – कपिलवस्तुको तिलौराकोटदेखि गौतमबुद्धजन्मस्थल लुम्बिनीसम्म भएको अन्तराष्ट्रिय पिस म्याराथन २०२३ को उपाधि नेपाली सेनाका खगेन्द्र भाटले जितेका छन्।बिहीबार प्रदेश खेलकुद परिषद्, लुम्बिनी र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा भएको…

ब्याडमिन्टनका प्रिन्स र फुटबलकी एन्जिलालाई एनएनआईपीए वर्ष खेलाडी अवार्ड

काठमाडौं – ब्याडमिन्टनका प्रिन्स दाहाल र राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा १७औं एनएनआईपीए स्पोर्टस अवार्डमा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ…

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै

काठमाडौँ, १२ चैत – अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्ने भएको छ । कोभिड–१९ का…