Category: कराते

कराते महासङ्घद्वारा उपप्रधानमन्त्रीसहित मन्त्रीहरूको स्वागत

काठमाडौँ – नेपाल कराते महासङ्घले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई आज स्वागत गर्दै बधाई दिएको छ…

बास्केटबल कोर्टमा कराते !

तनहुँ – सामान्यता कराते खेल कभर्डहलमा आयोजना हुन्छ । घामपानीमा पनि प्रतियोगिता आयोजना गर्न कभर्डहलमा सहज हुन्छ तर तनहुँमा अवस्थामा त्यस्तो छैन । यहाँ बास्केटबल कोर्टमा कराते खेलाउनुपर्ने बाध्यता छ…

१९ औं एसियाडका लागि करातेका ८ खेलाडी छनोट

काठमाडौं – चीनको हान्झाउमा हुने १९ औं एशियाली खेलकुद (एसियाड) का लागि करातेका ८ खेलाडी छनोट भएका छन्। एसियाडमा कुमुतेका ६ र एकल काताका २ खेलाडी छनोट भएका हुन्। छनोट…

मेयर कप खुला करातेमा आयुश र विना सर्वोत्कृष्ट

काठमाडौँ – भृकुटी डोजोका आयुश थापा र अरनिको माध्यमिक विद्यालयकी विना तामाङ प्रथम मेयर कप उमा खुला कराते च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । काठमाडौंमा आयोजित दुई दिने प्रतियाेगितामा पुरुषतर्फ…

विराटनगरमा खुल्ला कराते प्रतियोगिता सुरु

विराटनगर – विराटनगरमा खुल्ला कराते प्रतियोगिता सुरु भएको छ । विराटनगरस्थित कभर्ड हलमा शुक्रबार सुरु भएको प्रतियोगिता शनिबारसम्म चल्ने छ । प्रतियोगितामा नेपालसहति भारत र भुटानका खेलाडी सहभागी रहेको विराट…

खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङ – खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् । जिल्ला खेलकुद…

सशस्त्र प्रहरीको ‘बाहिनीपति कप–२०७९’ खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ, २५ चैत – सशस्त्र प्रहरी बलको ‘बाहिनीपति कप–२०७९’ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । यही चैत १९ गतेदेखि पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुमा सञ्चालित दौड, फुटबल, भलिबल, ब्याटमिन्टन प्रतियोगिता प्रतियोगिता…

ब्याडमिन्टनका प्रिन्स र फुटबलकी एन्जिलालाई एनएनआईपीए वर्ष खेलाडी अवार्ड

काठमाडौं – ब्याडमिन्टनका प्रिन्स दाहाल र राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा १७औं एनएनआईपीए स्पोर्टस अवार्डमा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ…

विश्व मुवाँथाइ च्याम्पियनसिपमा सञ्जयलाई रजत

काठमाडौँ – सञ्जय राईले १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा रजत पदक जितेका छन् । सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले जनाएका छन् ।…

तेस्रो ललितपुर महानगरपालिका मेयर कप कराते प्रतियोगिता शुक्रबारबाट सुरु

काठमाडौं – तेस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ। नेपाल बालकुमारी क्याकोसिन कराते संघले आयोजना गरेको प्रतियोगितामा देशभरबाट १५० खेलाडीले भाग लिएका छन्। दुई…