‘खेल र खेलाडीमा लगानी गर्नुपर्छ’
सिन्धुपाल्चोक – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मनस्थिति सबल तुल्याउन खेलकुदले सहयोग गर्ने भएकाले यस क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ । सिन्धुपाल्चोक तेक्वान्दो सङ्घले आज आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय…