Category: टेनिस

१९ औं एसियन गेम्सका लागि चार टेबलटेनिस खेलाडी छनोट

काठमाडौं – चीनको होङझावमा हुने १९ औं एसियन गेम्सका लागि चार टेबलटेनिस खेलाडी छनोट भएका छन् । महिला र पुरुषमा समान २–२ गरी ४ खेलाडीको अन्तिम छनोट गरिएको अखिल नेपाल…

कीर्तिमानी १४ पटकको च्याम्पियन राफेल नाडलले यस वर्षको फ्रेन्च ओपन टेनिस गुमाउने

काठमाडौं – कीर्तिमानी १४ पटकको च्याम्पियन राफेल नाडलले यस वर्षको फ्रेन्च ओपन टेनिस गुमाउने भएका छन् । हिप इन्जुरीका कारण स्पेनी टेनिस स्टार नाडलले फ्रान्समा हुने वर्षको दोस्रो ग्राण्ड्सलाम फ्रेन्च…

कमल थापा वर्ल्ड टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश

काठमाडौं – कमल थापा वर्ल्ड टेनिस मास्टर्स एम टि २०० प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । भारतको दार्जीलिङ जिम खाना क्लबले आयोजना गरेको अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन आईटीएफको मान्यता प्राप्त प्रतियोगिताको…

अभिषेक र अभिलाषालाई टेनिस उपाधि

काठमाडौं – अभिषेक बास्तोला र अभिलाषा विष्टले नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्सको पुरुषमा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् ।…

खेलकुद मानवीय जीवनको अङ्ग हो : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षाजस्तै खेलकुद पनि मानवीय जीवनमा अत्यावश्यक रहेको बताउनुभएको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिले आजदेखि यहाँ सुरु गरेको दोस्रो बागमती…

राष्ट्रिय खुला टेबलटेनिस : यु–१६ मा शङ्कर र योङगीलाई स्वर्ण

काठमाडौँ – दरबार हाइस्कुलका शङ्कर पहारी र अस्मिता स्कुलकी योङगी पौडेलले १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको यु–१६ एकल विधामा  स्वर्ण जितेका छन् । शङ्कर छात्र तथा योङगी…

खेलाडी छन्, खेलमैदान छैन

बागलुङ – कला, संस्कृति र परम्परासँगै खेल क्षेत्रमा पनि बागलुङमा अब्बल छ । खासगरी यहाँ भलिबल खेल बढी प्रचलनमा हुँदा बालबालिकादेखि युवाहरू यही खेल खेल्दै आएका छन् । चाडपर्व, मेला–महोत्सव…

बुटवलमा फागुन ६ देखि १० सम्म पाँचौं संस्करणको राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता हुने

काठमाडौं – बुटवलमा फागुन ६ देखि १० सम्म पाँचौं संस्करणको राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा रुपन्देही लन टेनिस संघले आयोजना गर्ने प्रतियोगिता…

नेपाल प्रहरीलाई स्वर्ण

काठमाडौँ – नेपाल प्रहरी क्लबले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा आज स्वर्ण जितेको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई…

जोकोभिचले जिते अष्ट्रेलियन ओपन, गरे नाडालको कीर्तिमान बराबरी

काठमाडौं – सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियन ओपनको उपाधि जित्दै कीर्तिमानी २२औं ग्राण्ड्स जित्ने राफायल नाडालको कीर्तिमान बराबरी गरेका छन् । वर्षको पहिलो ग्राण्ड्सलाम अष्ट्रेलियन ओपनको आइतबार भएको फाइनलमा…