Category: फुटवल

त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेश विरुद्धको गोलको वर्षा

काठमाडौँ, २६ भदौ – त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेश विरुद्धको गोलको वर्षा गरेको छ । दीपा शाही एक्ले ५ गोल गरेको खेलमा आर्मीले मंगलबार सुदूरपश्चिमलाई १४-१…

नेसन्स लिगमा जर्मनी र नेदरल्याण्ड्सले २-२ को बराबरी खेले

काठमाडौँ, २६ भदौ – यूईएफए नेसन्स लिग अन्तर्गत लिगएको समूह तीनमा जर्मनी र नेदरल्याण्ड्सले २-२ को बराबरी खेलेका छन् । घरेलु मैदान योहान क्रोफ एरेनामा भएको खेलमा तिजानी रेइन्डर्सले खेलको…

ह्यारी केनले इंग्ल्याण्डका लागि आफ्नो एक सयौं खेलमा दुई गोल

काठमाडौँ – ह्यारी केनले इंग्ल्याण्डका लागि आफ्नो एक सयौं खेलमा दुई गोल गरेका छन् । केनकै दुई गोलमा इंग्ल्याण्डले यूईएफए नेसन्स लिगअन्तर्गत लिग बी को समूह दुईमा फिनल्याण्डलाई २-० ले…

फिफा विश्वकपको छनोटमा कोलम्बियाले अर्जेन्टिनालाई २-१ ले हरायो

काठमाडौँ – फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २-१ ले पराजित गरेको छ । कोलम्बियाको लागि कप्तान जेम्स रोड्रिग्वेज एक गोल र एक असिस्ट तथा यरसन मोस्केराले…

साफ यू–२० च्याम्पियनसिप सेमिफाइनलका खेलहरु एन्फा कम्प्लेक्समा नै हुने

काठमाडौँ – साफ यू–२० च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलका खेलहरु ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नै हुने भएको छ। यसअघि काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने भनिएको खेल खराब मैदानका कारण एन्फा कम्प्लेक्स…

साफ यु-२० च्याम्पियनसिपमा भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश

काठमाडौँ – साफ यु-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेको छ । लगातार दुई जितपछि भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको…

सगरमाथा युथ क्लब मोरङ ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश

ताप्लेजुङ – सगरमाथा युथ क्लब मोरङ ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा घरेलु टिम सङ्घर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङ…

क्यानडालाई पेनाल्टीसुटआउटमा ४-३ पराजित गर्दै उरुग्वे कोपा अमेरिकामा तेस्रो

काठमाडौं – क्यानडालाई पेनाल्टीसुटआउटमा ४-३ पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ मा तेस्रो भएको छ । आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा निर्धारित ९० मिनेटको खेल २-२ को बराबरी…

स्पेनले यामाललाई फाइनलमा पुरै समय खेलाए ३० हजार युरो जरिवाना तिर्नुपर्ने

काठमाडौँ । युरो कप २०२४ को फाइनल खेल आइतबार हुने छ । उपाधिका लागि स्पेन र इङ्गल्यान्ड प्रतिस्पर्धामा हुने छन् । जारी युरोमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनिस खेलाडी लामिन यामाललाई…

मार्टिनेजको दुई गोल मद्दतमा अर्जेन्टिनाको कोपा अमेरिका २०२४ मा समूह् चरणमा शतप्रतिशत जित

काठमाडौँ – फरवार्ड लाउटारो मार्टिनेजले दोस्रो हाफमा गरेको दुई गोल मद्दतमा अर्जेन्टिनाले अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा समूह् चरणमा शतप्रतिशत जित निकालेको छ । मायमीमा आइतबार बिहान भएको समूह…