एनपीएलमा विराटनगर किंग्सको रोमाञ्चक जित, बसिर अहमद प्लेयर अफ दि म्याच
काठमाडौं – बसिर अहमदको अविजित अर्धशतकप्रदर्शनसहित विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्समाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले…










