Category: फुटवल

यूईएफए च्याम्पियन्स लिगको उपाधि पीएसजीलाई पहिलोपटक

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि उचालेको छ। शनिबार राति भएको च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले हराउँदै पीएसजीले पहिलोपटक उपाधि आफ्नो…

लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

बाँके – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ । अन्तरराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला…

मेचीनगर गोल्डकपः धरान एफसी विजयी

झापा – काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपको आज भएको खेलमा पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५–३ को गोलअन्तरले पराजित भएको छ । निर्धारित ९० मिनेटको…

बागमती गोल्डकपः एपिएफ क्लब विजयी

बागमती – मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालित सातौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले विजयी सुरुआत गरेको छ । बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति फुटबल रङ्गशालामा…

कोशी प्रदेश प्रिमियर लिग : सुपर लिगका दुवै खेल बराबरी

धरान – धरानमा जारी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको ‘सुपर लिग’का दुवै खेल बराबरी भएको छ । कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा भइरहेको सुपर लिगको पहिलो खेलमा पाँचथर…

इटहरी गोल्डकपः एनआरटीलाई पराजित गर्दै सगरमाथा सेमिफाइनलमा

सुनसरी – एनआरटी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्ट्स इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज इटहरी रङ्गशालामा भएको दोस्रो…

म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै टोटनहाम इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा

काठमाडौँ – म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै टोटनहाम इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको रोमाञ्चक क्‍वाटरफाइनलमा टोटनहामले युनाइटेडलाई ४-३ गोलअन्तरले हराएको हो । टोटनहामको जितमा…

आत्मानन्द गोल्डकप : भाङबारी सेमिफाइनलमा

इलाम – झापाको भाङबारी स्पोर्टिङ क्लब जिल्लाको माङसेबुङमा जारी ‘१७ औँ संस्करणको आत्मानन्द गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ । आज माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको खेलमा आयोजक…

‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ नारासहित हलेसीमा महिला फुटबल प्रतियोगिता

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा १७ टोली सहभागी हुने भएका छन् । लैङ्गिक हिङ्साविरुद्धको १६ दिने अभियानको अवसर पारेर नगरपालिकाले आयोजना गरेको महिला फुटबल…

साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतकाे विजयी सुरुवात

काठमाडौं – बिहीबार सुरु भएको साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि डाङमेई ग्रेसले दुई गोल गरिन्…